दुईतारे जर्नेल पाण्डेले कूटनीतिक मर्यादा र अनुशासन भुलेपछि…

काठमाडौँ- नेपाली सेनासँग जोडिएको एउटा घटना यति बेला कूटनीतिक समुदायमा चासोको विषय बनेको छ। सेनाका एक उच्च अधिकारी सैन्य अनुशासन र कूटनीतिक मर्यादा भुलेर प्रस्तुत भएकाले चर्चाको विषय बनेको हो। जेठ अन्तिममा काठमाडौँको एक पाँचतारे होटलमा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय गोष्ठीपछि आयोजित भोजमा एक उपरथी अभद्र रूपमा प्रस्तुत भएका थिए। नेपाली सेना … Continue reading दुईतारे जर्नेल पाण्डेले कूटनीतिक मर्यादा र अनुशासन भुलेपछि…