क्रिकेट विश्वकप २०२३ खेल्ने सबै टिमको टुंगो, एसोसिएटबाट नेदरल्यान्ड्समात्रै

काठमाडौँ- आगामी अक्टोबर ५ तारिखदेखि भारतमा हुन लागेको एक दिवसीय क्रिकेट विश्वकप २०२३ मा नेदरल्यान्ड्स छनोट भएको छ। बिहीबार स्कटल्यान्डलाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट भएको हो। जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट श्रीलंका यसअघि नै छनोट भइसकेको छ। बिहीबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा स्कटल्यान्डले दिएको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै … Continue reading क्रिकेट विश्वकप २०२३ खेल्ने सबै टिमको टुंगो, एसोसिएटबाट नेदरल्यान्ड्समात्रै