कोशीको पाँचौँ मुख्यमन्त्री बने थापा

इटहरी– कोशी प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रुपमा उद्धव थापा नियुक्त भएका छन्। थापालाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका थापा समानुपातिक सांसद हुन्। उनी नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन्। थापालाई कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), नेकपा एकीकृत … Continue reading कोशीको पाँचौँ मुख्यमन्त्री बने थापा