टेस्ट मान्यता प्राप्त आयरल्यान्डलाई नेपालकाे सम्मानजनक लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको खेलमा नेपालले आयरल्यान्डलाई सम्मानजनक लक्ष्य दिएको छ। टेस्ट मान्यता प्राप्त आयरल्यान्डसँग पहिलो पटक भएकाे खेलमा नेपालले जित्नका लागि २६९ रनको लक्ष्य दिएको हो। जिम्बाबेकाे हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको छ। नेपालका लागि गुल्शन झाले नटआउट … Continue reading टेस्ट मान्यता प्राप्त आयरल्यान्डलाई नेपालकाे सम्मानजनक लक्ष्य