चालु आवमा अझै पाँच खर्ब राजस्व अपुग

काठमाडाैँ- चालु आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा साेमबार (असार १८ गते)सम्म आठ खर्ब ९९ अर्ब रुपैयाँमात्रै संकलन गरिएकाे छ। अर्थ मन्त्रालयका अनुसार संकलित उक्त राजस्व कुल लक्ष्यको करिब ६४ प्रतिशत हो। चालु आवको लक्ष्य पूरा गर्न चालु आवकाे बाँकी अवधिमा करिब पाँच खर्ब रुपैयाँ संकलन गर्नुपर्ने … Continue reading चालु आवमा अझै पाँच खर्ब राजस्व अपुग