नेपालमा तत्काललाई थप विश्वविद्यालय खोल्न आवश्यक छैन : सांसद खिमलाल देवकोटा

काठमाडौँ- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको ध्यानाकर्षण … Continue reading नेपालमा तत्काललाई थप विश्वविद्यालय खोल्न आवश्यक छैन : सांसद खिमलाल देवकोटा