‘लम्पी स्किन’ प्रकोपले ४० प्रतिशत दूध उत्पादन घट्यो

मलेखु- ‘लम्पी स्किन’का कारण धादिङमा दूध उत्पादनमा असर परेकाे छ। यहाँका पशु किसानले लम्कीका कारण दूध उत्पादन घटेकाे बताएका हुन्। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाईभैँसीमा रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन्। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांकअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि धादिङमा दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै … Continue reading ‘लम्पी स्किन’ प्रकोपले ४० प्रतिशत दूध उत्पादन घट्यो