अन्तर्राष्ट्रिय बजारमा कर्णालीको मार्सी

जुम्लाका किसान यतिखेर मार्सी धानको गोडमेलमा व्यस्त छन्। संसारको सर्वाधिक उचाइमा फल्ने धानको गोडमेल गर्न किसानलाई भ्याइनभ्याई छ। मार्सी धानको चामलले बजार पाएपछि त्यहाँका किसान त्यसको उत्पादनप्रति आकर्षित भएका हुन्। यहाँ उत्पादित मार्सी चामलको माग देशभर बढिरहेको छ। जुम्ला, पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा मार्सी धान फलाउनका लागि प्रख्यात छ। काली मार्सी … Continue reading अन्तर्राष्ट्रिय बजारमा कर्णालीको मार्सी