कोशीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको ढोका खुल्यो

इटहरी– कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि सरकार ढलेको छ। प्रदेशसभामा शुक्रबार भएको मतदानमा कार्कीका पक्षमा आवश्यक बहुमत  नपरेपछि उनको सरकार ढलेको हो। विश्वासका मतका लागि भएको मत विभाजनमा उनको पक्षमा ४६ मत परेको थियो। विपक्षमा ४३ सांसदले मतदान गरेका थिए। आजको बैठकमा ८९ जना सहभागी थिए। मुख्यमन्त्री कार्कीले बिहीबारको बैठकमा विश्वासको मत … Continue reading कोशीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको ढोका खुल्यो