निजी स्कुलका शिक्षकलाई सरकारीसरह तलब सुविधा दिन बालेनको निर्देशन
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रका निजी शैक्षिक संस्थाका शिक्षक कर्मचारीहरूलाई सरकारी शिक्षकसरह नै तलब, सेवा, सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्। बिहीबार (आज) उनले यस्तो निर्देशन दिएका हुन्। संघीय सरकारको शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख … Continue reading निजी स्कुलका शिक्षकलाई सरकारीसरह तलब सुविधा दिन बालेनको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed