६ लाख पशुमा लम्पी स्किन संक्रमण
काठमाडौँ- कृषि तथा पशुपन्छि विकास मन्त्री वेदराम भुसालले मुलुकभर पशुमा फैलिएको लम्पी स्किनबारे संसदमा जानकारी गराएका छन्। उनले लम्पी स्किन नियन्त्रणमा ल्याउन नसकिए पनि नियन्त्रणका लागि प्रयास गरिएको संसद्मा जानकारी गराएका हुन्। लम्पी स्किन नियन्त्रणका लागि सरकारले सम्भव भएसम्म प्रयास गरिरहेको उनको भनाइ थियो। उनका अनुसार हालसम्म ६ लाख ११ हजार २ सय ९ पशुमा … Continue reading ६ लाख पशुमा लम्पी स्किन संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed