ठेकेदार नेताले अलपत्र पारेका सुर्खेतका सडक
सुर्खेत– रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सुर्खेतका १४ सडक अपलपत्र पारेको छ। प्रतिनिधिसभामा दैलेखको प्रतिनिधित्व गर्ने दिकपाल शाहीको अनक जयदेवी जेभीले पश्चिम सुर्खेतको बाडिचौरदेखि खम्बागाडे सडक निर्माण अलपत्र छाडेको छ। राजनीतिमा सक्रियसँगै निर्माण व्यवसायीको काम गरिरहेका ‘नेता ठेकेदार’का कम्पनीले समयमै सडकको काम नगरेपछि सुर्खेतका स्थानीयले विरोध गर्न थालेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत … Continue reading ठेकेदार नेताले अलपत्र पारेका सुर्खेतका सडक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed