सरकारी तथ्यांकमा सीमित ‘गुणस्तरीय’ सडक

काठमाडौँ- कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित दोदा नदीमाथि पक्की पुल बनाउन थालेको ८ वर्ष भयो। २०७२ पुस २६ गते ३ वर्षभित्र काम सक्ने गरी २४ करोड ७३ लाख ८० हजार रुपैयाँमा उक्त पुल निर्माणका लागि ठेक्का दिइएको थियो। पटकपटक म्याद थप हुँदै आए पनि काम सम्पन्न भएको छैन। देखतभुली र पर्सिया जोड्ने उक्त पुल निर्माण नहुँदा … Continue reading सरकारी तथ्यांकमा सीमित ‘गुणस्तरीय’ सडक