अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की

काठमाडौँ- काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बिहीबार अपराह्न साढे २ बजे सामाजिक सञ्जालमा अदालतविरोधी अभिव्यक्ति पोस्ट गरेर आफूलाई विधिको शासन, मानवअधिकार र राज्यशक्तिको ज्ञान शून्य रहेको प्रमाणित गरेका छन्। उनी मुलुकको प्रचलित कानुन र संविधानको मर्ममाथि नै प्रहार हुने गरी अदालतविरुद्ध प्रस्तुत भएका हुन्। उनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै … Continue reading अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की