फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’काे तयारी यसरी हुँदैछ [तस्बिरहरू]

पोखरा- पोखरामा शुक्रबार ड्रागन बोट रेस फेस्भिटल हुँदैछ। फेवातालमा दुई दिनसम्म चल्ने सो फेस्टिभलको तयारीका लागि बिहीबार फेवातालमा अभ्यास गरिएको छ। चीनबाहिर एसियामै पहिलोपटक पर्यटकीय नगरी पोखरामा हुने सो फेस्टिभललाई निकै महत्त्वका साथ हेरिएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुने सो फेस्टिभलको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। … Continue reading फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’काे तयारी यसरी हुँदैछ [तस्बिरहरू]