बालेन भन्छन् : सरकार र अदालत भारतको गुलाम, हिन्दी फिल्म चल्न दिन्नँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन्। उच्च अदालत पाटनले काठमाडौँमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बालेनले सरकार र अदालत भारतको गुलाम भएको आरोप पनि लगाएका छन्। ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ … Continue reading बालेन भन्छन् : सरकार र अदालत भारतको गुलाम, हिन्दी फिल्म चल्न दिन्नँ