उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिट न्यायाधीश मनोजकुमारको इजलासमा

काठमाडौँ- उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ। चलाउनेले आफूलाई आक्रमण गर्नेहरूविरुद्ध मुद्दा नलाचउने सरकारको निर्णय बदर गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेको थियो। सरकारको निर्णय महान्यायाधीवक्ता कार्यालय ‍हुँदै जिल्ला सरकारी वकिल … Continue reading उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिट न्यायाधीश मनोजकुमारको इजलासमा