उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेका यी हुन् ६ जना

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै प्रदर्शन गर्ने ६ जना सामाजिक अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपाल भक्तपुर सूर्यविनायक नगर उपाध्यक्ष रविना श्रेष्ठ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिंह, एकीकृत समाजवादी प्रचार-प्रसार समितिका सदस्य कृतु भण्डारी, विवेकशील साझा पार्टीका … Continue reading उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेका यी हुन् ६ जना