बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर]
कोहलपुर- बझाङमा सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्रीसहित तीन जनालाई उपचारका लागि कोहलपुर ल्याइएको छ। दुर्घटनामा गम्भीर घाइते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनका अंगरक्षक दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुर ल्याइएको हो। मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र … Continue reading बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed