न्यायको माग गर्दै उपप्राध्यापक चलाउनेले सुरु गरे आमरण अनशन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्। उनी आफूलाई कुटपिट गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा आमरण अनशनमा बसेका हुन्। २०७७ असोज २० मा उनीमाथि आक्रमण गरेका हरि आचार्य, योगेन्द्र रावल लगायतको ज्यान मार्ने उद्योगमा चलिरहेका मुद्दा सरकारले फिर्ता लिने निर्णय … Continue reading न्यायको माग गर्दै उपप्राध्यापक चलाउनेले सुरु गरे आमरण अनशन