सडक, सदन र सरकारबाट समाजवाद गुञ्जायमान बनाउन मोर्चा गठन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार, सदन र सडकबाट जनताको आवाज बुलन्द बनाउन समाजवादी मोर्चा गठन गरिएको बताएका छन्। राजधानीमा सोमबार समाजवादी मोर्चा घोषणा समारोहमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सडक, सदन र सरकारमा समाजवादको नारा गुञ्जायमान बनाइने बताए। उनले भने, ‘हामी सडक, सरकार र सदनलाई समाजवादको नाराले गुञ्जायमान बनाउन चाहन्छौँ। सरकार र सदनमा … Continue reading सडक, सदन र सरकारबाट समाजवाद गुञ्जायमान बनाउन मोर्चा गठन : माधव नेपाल