समाजवादी मोर्चा कसैको विरुद्ध लक्षित छैन, नतर्सिए हुन्छ : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्ध लक्षित नरहेको दाबी गरेका छन्। राजधानीमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘मोर्चा कसैको विरुद्ध लक्षित छैन। कोही नतर्सिए हुन्छ। केही साथीहरू घोषणा हुनुअघि नै तर्सिन थालेका छन्।’ उनले मोर्चाको लक्ष्य मुलुकलाई अग्रगमनमा लैजान … Continue reading समाजवादी मोर्चा कसैको विरुद्ध लक्षित छैन, नतर्सिए हुन्छ : उपेन्द्र यादव