बाढीपहिरोमा तीनको मृत्यु, १७ मजदुरसहित २९ जना बेपत्ता

काठमाडौँ‍- लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी पूर्वी नेपालमा तीन जनाको ज्यान गएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार साँझ दिएको जानकारीअनुसार पाँचथर, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा तीन जनाको मृत्यु भएको छ। ती घटनामा अन्य २९ जना बेपत्ता छन्। पाँचथरमा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। जिल्लामा १२ … Continue reading बाढीपहिरोमा तीनको मृत्यु, १७ मजदुरसहित २९ जना बेपत्ता