ऋणको भारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नयाँ वर्ष सन् २०२३ मा गण्डकी प्रदेश राजधानी पोखरा वडा १४ मा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको भव्य रूपमा उद्घाटन गरियो। पोखरेलीको चार दशकको सपना पूरा भएको खुसीयालीमा उक्त दिन पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गर्दै अब विकास र समृद्धिको ढोका खोल्ने बताएका थिए। साथै काठमाडौँपछि लुम्बिनी, पोखरा सञ्चालनपछि … Continue reading ऋणको भारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल