विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न संसद्‌मा सरकारको ध्यानाकर्षण

काठमाडौँ– सरकारी विद्यालयका कर्मचारीहरूको आन्दोलनप्रति समर्थन गर्दै प्रतिनिधि सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारलाई विद्यालयका कर्मचारीको मागमा गम्भीर हुन आग्रह गरेका हुन्। सरकारको ध्यानाकर्षण गराउने क्रममा एमाले सांसद अम्बर बहादुर थापाले विद्यायलका कर्मचारीहरू लामो समयदेखि आन्दोलित भएकोले उनिहरूको मागको सुनुवाइ गर्न सरकारसँग माग गरे। ‘विद्यालयका लेखापाल र कार्यलय … Continue reading विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न संसद्‌मा सरकारको ध्यानाकर्षण