ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन्। संसद् बैठकमा बोल्दै  उनले प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसँग सम्बन्धित मुद्दा परेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन्। प्रधानमन्त्रीलाई जेठ ३० गते सर्वोच्च अदालतमा हाजिर हुन भनेर तारेखपर्चा काटिएपछि पदमा बसिरहनुको औचित्य नरहेको शाहीले बताए। उनले भने, ‘म यहाँ सोध्न चाहन्छु, ३० … Continue reading ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा