आफैँलाई नबुझेको गण्डकी

गण्डकीको गरिबीको स्तर अन्य प्रदेशको तुलनामा कम छ। प्रदेशको आर्थिक वृद्धिदर ३.७४ प्रतिशत छ। चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ। विगतमा ३ खर्ब ८ अर्ब थियो। गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ। गण्डकी हिमालदेखि मधेशसम्म फैलिएको प्रदेश हो। कृषिजन्य उत्पादनका … Continue reading आफैँलाई नबुझेको गण्डकी