गण्डकीको नीति तथा कार्यक्रम पारित

पोखरा- गण्डकी प्रदेश सरकारकोले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ। गत आइतबार (जेठ २१ गते) प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ३ दिनको छलफलपछि बिहीबार बहुमतले पारित गरिएको हो। प्रत्येक प्रदेशले १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। साेहीअनुसार सरकारले बजेटअघि नीति तथा कार्यक्रम … Continue reading गण्डकीको नीति तथा कार्यक्रम पारित