स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना

पोखरा- स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल, टीकाराम पौडेल र चालक अमृत खनाल छन्। शिरुवारीबाट फर्कँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी बुधबार साँझ अर्जुनचौपारी गाउँपालिका-३ स्थित खोलेमा दुर्घटना भएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका चालक खनालको … Continue reading स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना