अर्थमन्त्रीलाई ओलीको व्यंग्य : जहाज बनाउने मान्छे भेटिन्छन्, टाइप गर्ने मान्छे भेटिँदैनन्

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्रीमाथि व्यंग्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल गर्दै ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका हुन्। ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको … Continue reading अर्थमन्त्रीलाई ओलीको व्यंग्य : जहाज बनाउने मान्छे भेटिन्छन्, टाइप गर्ने मान्छे भेटिँदैनन्