केपी ओलीको प्रश्न : धान, आलु फलाउने छोडेर किन चाहियो गाँजा?

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा गाँजा खेतीको अध्ययन गर्ने विषय समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा आपत्ति जनाएका हुन्। ‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन। खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन। कसले गर्न खोजीको छ गाँजा … Continue reading केपी ओलीको प्रश्न : धान, आलु फलाउने छोडेर किन चाहियो गाँजा?