अर्थमन्त्रीले भनेको साँचो होस्, अखबारमा आएका कुरा साँचो नहोऊन् : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर हेरफेरका विषयमा अर्थमन्त्रीले भनेको साँचो होस् भन्ने कामना गरेका छन्। संसद् बैठकमा बोल्दै उनले अखबारमा आएका खबरहरू झुटा होउन् भन्ने कामना गरेका हुन्। ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ राम्रो लाग्यो, कसम खानेहरू खतरनाक हुन्छन्। आफ्नो सफाइ दिन खोज्नु भयो, त्यसमा बेनेफिट अफ डाउट दिउँ,’ उनले भने, … Continue reading अर्थमन्त्रीले भनेको साँचो होस्, अखबारमा आएका कुरा साँचो नहोऊन् : ओली