महिला हबल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि हेडक्वार्टर तानिए एसएसपी योगबहादुर

काठमाडौँ- नेपाल प्रहरीको सहायक हबल्दार (महिला) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी योगबहादुर पाल हेडक्वार्टर तानिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको हो। प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार एसएसपी पालसँग सोधपुछ भइरहेको छ। हबल्दार महिलाले यौन दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि अनुसन्धान सुरु भएको … Continue reading महिला हबल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि हेडक्वार्टर तानिए एसएसपी योगबहादुर