‘प्रधानमन्त्रीले भारत भ्रमण भद्रगोल देखियो, छेउमा छोरी राखेको छ प्रोटोकल भएन’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले भद्रगोल देखिएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भारतीय पक्षसँग कुरा गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी छोरी गंगालाई छेउमा राखेको विषयमा आपत्ति जनाए। ‘प्रधानमन्त्रीले आफ्नो छेउमा छोरी राखेर राम्रो गर्नु भएन। भोलि नाति नातीनी लिएर जानु … Continue reading ‘प्रधानमन्त्रीले भारत भ्रमण भद्रगोल देखियो, छेउमा छोरी राखेको छ प्रोटोकल भएन’