आइतबार स्थगित संसद बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमालेलगायत विपक्षी दलको अवरोधपछि आइतबार स्थगित प्रतिनिधिसभा बैठक सोमबार (आज) बस्ने भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपालगायत दलका सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालन प्रयास … Continue reading आइतबार स्थगित संसद बैठक आज बस्दै