नगर प्रमुखको उत्साहले व्यवस्थित बन्दै धनगढी

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा निर्वाचित हुनेमध्येका एक हुन् गोपाल हमाल। हमालले धनगढी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष बितेको छ। स्वतन्त्र रूपमा चुनाव जितेका केही जनप्रतिनिधि सामाजिक सञ्जालमा लोकप्रिय छन्। उनीहरू सञ्जालबाटै आफूले गरेका कामको विवरण सार्वजनिक गर्छन्। आलोचना र प्रशंसा पाएर चर्चामा आउन खोज्नु उनीहरूको विशेषता बनेको छ। धनगढीका प्रमुख हमाल भने सामाजिक … Continue reading नगर प्रमुखको उत्साहले व्यवस्थित बन्दै धनगढी