पूर्वाधार निर्माणमा सक्रिय वीरेन्द्रनगर

सुर्खेत- सुर्खेत नगरपालिका एक वर्षको अवधिमा भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएको छ। विकास निर्माणका आयोजनामा संघ तथा प्रदेशसँग समन्वय गरेर अघि बढ्दा सजिलो भएको जनप्रतिनिधिहरू बताउँछन्। पूर्वाधार निर्माणका साथै स्वास्थ्य र शिक्षा नगरपालिकाले प्राथमिकतामा राखेका अन्य विकासका योजना हुन्। ‘पूर्वाधारतर्फका सबै काम सम्पन्न गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, नगर प्रमुख मोहनमाया … Continue reading पूर्वाधार निर्माणमा सक्रिय वीरेन्द्रनगर