दलका प्रतिनिधिले जसरी दबाब सहनुपरेको छैन

गोपाल हमाल गत वर्ष भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धनगढी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका नृपबहादुर वडलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रमुख बनेका उनले उपमहानगरपालिकाको कुनै सेवासुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई ‘धनगढी मोडेल’ स्थापित गर्ने घोषणा गरेका थिए। नगर प्रमुख भएको एक वर्ष पुगेका अवसरमा हमालसँग हिमाल प्रेसका पदमराज … Continue reading दलका प्रतिनिधिले जसरी दबाब सहनुपरेको छैन