देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीको धर्ना

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा आइतबार धर्ना दिएका छन्। विद्यालयका कर्मचारीले बजेटमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमबमोजिम एकाइअगाडि धर्ना दिएका हुन्। उनीहरूले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयका कर्मचारीको दरबन्दी सिर्जना गर्नुपर्ने, उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। विद्यालयका कर्मचारीका लागि नेपाल … Continue reading देशभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीको धर्ना