बरालिएका स्थानीय सरकार

घरदैलोका सरकारले जनताको दैनन्दिनसँग जोडिएका थुप्रै अधिकार पाएका छन्। तर अधिकांश स्थानीय सरकारको ध्यान सेवा प्रवाह र जनमुखी विकासबाट बरालिएको छ। आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आयस्रोतको पर्याप्त आधारबेगर राजस्व छुट दिएको र बक्यौता असुली लक्ष्यअनुसार नभएको महालेखापरीक्षकको प्रतिवदेन २०७९ ले समग्रमा देशभरका स्थानीय सरकारबारे उठाएको प्रश्न हो। त्यसका साथै प्रतिवेदनले बजेट अनुशासनको … Continue reading बरालिएका स्थानीय सरकार