ओडिशा रेल दुर्घटनामा २ सय ३३ यात्रुको मृत्यु, ९ सय बढी घाइते

काठमाडौँ– भारतको ओडिशा राज्यको बालासोर जिल्लानजिकै शुक्रबार भएको रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा परी ९ सय भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ। हावडा-चेन्नई कोरोमन्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो। अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस … Continue reading ओडिशा रेल दुर्घटनामा २ सय ३३ यात्रुको मृत्यु, ९ सय बढी घाइते