नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अधिवक्ताहरू सर्वोच्चमा

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दुई अधिवक्ता सर्वोच्च अदालत पुगेका छन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रक्रिया नमिलेको भन्दै सर्वोच्च पुगेका हुन्। रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए। उनले भने, ‘नयाँ जनादेशसहितको संसद् चलिरहेका बेला नागरिकता विधेयक गलत बाटोबाट प्रमाणीकरण गरियो, यसलाई रोक्न हामी न्यायालय आएका … Continue reading नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अधिवक्ताहरू सर्वोच्चमा