रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ- टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिएर पीडकलाई थप पीडा दिने काम गरिएको भन्दै दिइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै दायर गरेको रिट दर्ता भएको हो। ‘शारदा बोहराले दायर गर्नु भएको रिट दर्ता … Continue reading रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता