डिपानको संस्थापन इतर समूहको द्वैधचरित्र : भित्र सहमतिमा हस्ताक्षर, बाहिर जबरजस्तीको आरोप
काठमाडौँ- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (डिपान) को विवाद मिलाउन बनेको कार्यदलका दुई सदस्यको दोहोरो चरित्र देखिएको छ। विवाद मिलाउन बनेको कार्यदलमा संस्थापन इतर समूहको प्रतिनिधित्व गर्ने दुई सदस्यहरू भावुकराज न्यौपाने र यज्ञ ज्ञवालीले बैठकमा उठेका सबै विषयमा सहमति गरेर बाहिर विवाद निम्त्याउने अभिव्यक्ति दिँदै हिँडेको भेटिएको हो। सात वर्षदेखि अधिवेशन नभएको संघमा अहिले पनि संस्थापन … Continue reading डिपानको संस्थापन इतर समूहको द्वैधचरित्र : भित्र सहमतिमा हस्ताक्षर, बाहिर जबरजस्तीको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed