रेशमको कैद सजाय माफीप्रति रास्वपाको विमति

काठमाडौँ- टिकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीको कैद सजाय माफी दिने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति व्यक्त गरेको छ। गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन्। उक्त माफी गणतन्त्र दिवसको दिव अर्थात सोमबारबाट लागू हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। … Continue reading रेशमको कैद सजाय माफीप्रति रास्वपाको विमति