विराटनगरमा बाहिर प्रदर्शन, भित्र संसद् बैठक : ६१ सेल अश्रुयास प्रहार

इटहरी- विराटनगरस्थित कोशी प्रदेशसभा भवननजिक आइतबार दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हालसम्मको प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका छन्। प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप … Continue reading विराटनगरमा बाहिर प्रदर्शन, भित्र संसद् बैठक : ६१ सेल अश्रुयास प्रहार