इन्सेकले भन्यो : रेशम चौधरीसहितलाई माफी दिन मिल्दैन

काठमाडौँ- गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भर्त्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नगर्न इन्सेकले माग गरेको छ। इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्तिमार्फत् यस्तो माग गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा … Continue reading इन्सेकले भन्यो : रेशम चौधरीसहितलाई माफी दिन मिल्दैन