विपद् प्रतिकार्यका लागि जुट्यो सुर्खेत

सुर्खेतमा विभिन्न गैरसरकारी संघसंस्थासँग समन्वय गरी विपद् जोखिम व्यवस्थापनका लागि तयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालयले शिक्षा, स्वास्थ्य, खानेपानीसँग सम्बन्धित विषयगत कार्यालय र विपद् प्रतिकार्यका लागि काम गर्ने सुन्दर नेपाल संस्था, समाज जागरण केन्द्र (स्याक), रेडक्रसलगायत संघसंस्थासँग मिलेर विपद् प्रतिकार्यका लागि कार्ययोजना बनाउने काम सुरु गरेको छ। ‘विपद व्यवस्थापनका लागि हामीले तयारी थालिरहेका छौँ,’ जिल्ला … Continue reading विपद् प्रतिकार्यका लागि जुट्यो सुर्खेत