विराटनगर तनावग्रस्त : प्रहरीमाथि आक्रमण, केही पहिचानवादी पनि घाइते

इटहरी– प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले गरेको प्रदर्शनमा सुरक्षाकर्मीसहित दर्जन बढी घाइते भएका छन्। प्रदर्शन र ढुंगामुढाका कारण आइतबार विराटनगरको देवकोटा चोक तनावग्रस्त छ। सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले एक्कासी ढुंगामुढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो। बाँस, लाठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले … Continue reading विराटनगर तनावग्रस्त : प्रहरीमाथि आक्रमण, केही पहिचानवादी पनि घाइते