प्रचण्डलाई भारतमा औपचारिक सम्मान मात्रै!

काठमाडौँ- प्रधानमन्त्री बनेको ६ महिना पर्खेर पहिलो विदेश भ्रमण दक्षिण छिमेकीबाट गर्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने भारत औपचारिक भ्रमण (अफिसियल भिजिट) मात्र हुने भएको छ। नेपाल पक्षबाट निकै गृहकार्य गर्दा पनि उनको राजकीय भ्रमण (स्टेट भिजिट) हुन नसकेको हो। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका … Continue reading प्रचण्डलाई भारतमा औपचारिक सम्मान मात्रै!